एकपटक दाँत र जिब्रोको घमासान भनाभन परेछ |
दाँतले रिसाऊँदै भनेछ, ‘धेरै रिस नउठा, नत्र तँ जाबोलाइ मैले एकपटक बेस्करी टोकीदिएँ भने दुइ टुक्रा हुन्छस |’
जिब्रोले जवाफ फर्काएछ, ‘ओइ कोल्लाई धम्की दिएको? फेरी जानी जानी कसैको अगाडी चिप्लिएर केहि नराम्रो बोलिदिऊँला र ३२ वटै एकै तालमा झर्नु पर्ला |
1 comments:
dheri ramro.
Post a Comment